
रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान गर्ने भएको छ।
आज काठमाडौंस्थित दूतावासमा कार्यक्रम गरेर पौडेललाई ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्न लागेको हो।
पौडेलले सभामुख हुँदा गरेका काम र नेपाल-जापान सम्बन्ध राम्रो बनाएकोमा सम्मान पाएका हुन्।L