२०८१ फाल्गुन ७ बुधबार

प्रचण्ड प्रधानमन्त्री भए पछि बालेनद्र साहले भने– देश धरापमा छ

काठमाडौँ– नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रोष व्यक्त गरेका छन् ।

 

सामाजिक सञ्जालमा उनले देश धरापमा पर्न सक्ने सन्देश दिएका छन् । उनले जनतालाई सधैंको सास्ती हुन सक्ने संकत गर्दै भने, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्दै तीनटै सरकारमा, हामी प्रजा सधैं सास्तीमा ।’

२०७९ पुष ११, सोमबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।