
गृहनगर पोखरा आईपुग्यो नेपथ्य
बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवल लगायत शहरहरुको कन्सर्ट सकेर अमृत गुरुङ लगायत नेपथ्य टोली पोखरा आइपुगेको छ । पोखराबाटै उदाएको नेपथ्यले पौष १२ गते गृहमैदान पोखरा नयाँबजार प्रदर्शनी केन्दमा बेलुका ४ बजे देखि प्रस्तुती दिने छ ।