निरीक्षण भ्रमण कार्यक्रम l
मिति २०७९।११।१९ गते तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङ ज्यू जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पाल्नु भई भौतिक पूर्वाधारहरू, प्रहरी कर्मचारी, मेश, ब्यारेक, सम्पूर्ण शाखाहरूको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कार्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभयो ।
Bishwopati.com