२०८१ माघ १३ आईतवार

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै प्रावि तहमा विज्ञापन खुलाएको हो ।

चैत ८ गतेको आयोगको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने छ । उम्मेदवारले चैत ९ गतेदेखि आवेदन दिन सकिने आयोगले सूचना मार्फत जनाएको छ ।

२०७९ चैत्र ९, बिहीबार प्रकाशित 0 Minutes 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।