
पाेखरा ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल युवा सङ नेपाल को महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेपालगञ्जमा सम्पन्न भएको महाधिवेशनले षितिज थेबे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्व चयन हुँदा पोखरा को युवा को ढुकढुकि महेन्द्र गुरुङले उप माहासचिब को जिम्मेबारी पाएका छन् । गुरुङ यसअघि सचिव थिए ।
सर्बसम्मत रुपमा चयन गरि घोषणा गरि नेतृत्व निम्न प्रकारकाे छ ।
अध्यक्षः क्षितिज थेबे
राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित =
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष:
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव:
सुमन पुरी
उप महासचिव:
महेन्द्र गुरुङ
राजन थापा
सचिव:
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपालि !