सुशान्त श्रेष्ठलाई बचाऊनको निम्ति आर्थिक सहयोग संकलन अभियान ।
नेपाल तनहु घर भई हाल दिल्ली अवस्थित सुपर स्पेशियलिष्ट हस्पिटलमा उपचारार्थ सुशान्त श्रेष्ठ लाई बोन म्यारो ट्रान्सप्लाण्टको निम्ति रू ३०,००,००० उपचार खर्च लाग्ने भएको छ ।
आर्थिक अवस्था सबल नरहेको हुदा सुशान्तको आमा साबित्री श्रेष्ठले आर्थिक सहयोग गर्नका निम्ति सम्पूर्णमा आह्वान गरेकी छीन । उनले फ़ेसबुक को गो फण्ड मार्फत सम्पूर्णमा सकेको सहयोग गरी आफ्नो छोरा सुशान्त श्रेष्ठको जीवन बचाऊन सहयोग अपील गरेकी हुन ।
यस अभियानलाई अष्ट्रेलिया ब्रिसबेन निबासी सन्देश श्रेष्ठको बिशेष पहलमा अभियान संचालन गरीएको छ । यस अभियानलाई सफल बनाऊन सम्पूर्ण सहयोगी हरू प्रति बिश्वपाटी परिवार समेत हार्दिक अनुरोध गर्दछौ ।
https://www.gofundme.com/f/only-a-bone-marrow-transplant-can-save-my-son?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf+share-flow-1