
काठमाडौँ । मध्य तराईका जिल्लाहरूमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।
मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात् लु चल्ने खतरा रहेका महाशाखाले जनाएको छ ।