२०८२ जेष्ठ ७ बुधबार

प्रहरी प्रधान कार्यालयको अनुसन्धानको खुलासाः

प्रहरी प्रधान कार्यालयको अनुसन्धानको खुलासाः

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडेर सार्वजनिक भएको अवाज सन्देश शर्मासँग मिल्यो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डियो परीक्षणका क्रममा शर्मासँग मिलेको हो । अडियो बाहिर आएपछि डा. राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन् ।

 

२०८० असार २४, आईतवार प्रकाशित 1 Minute 453 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार