२०८१ माघ २७ आईतवार

बल्छी ध्रुवे’सहित ११ जनाविरुद्ध मुद्दा दायर, कलाकारलाई एक वर्षसम्म कैद माग !!

काठमाडौं । क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले चार अभियोगमा कलाकारसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा बयान लिइँदै छ । बयान सकिएपछि बेल्बासेकै इजलासमा थुनछेक बहस हुनेछ ।

२०८० असार २५, सोमबार प्रकाशित 0 Minutes 681 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।