२०८१ बैशाख ८ शनिबार

अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको अध्यक्षमा शाहि ।

अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको अध्यक्षमा शाहि ।

सिडनी, अष्ट्रेलिया । नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटी काठमाण्डौको एतिहासिक १३औं क्याम्पस कमिटी सम्मेलनबाट अध्यक्षमा निराजन बिक्रम शाही चयन भएका छन । त्यसै गरी उपाध्यक्षमा प्रेम पनेरु र सचिवमा सुदिप ढकाल सहित ३७ सदस्यीय क्याम्पस कमिटी गठन निर्वाचित भएको छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

निराजन बिक्रम शाही ऊनी बिगत लामो समय देखी उक्त क्यामपसमा अखिलको राजनीति मार्फत बिद्यार्थी माझ एक लोकप्रिय बिद्यार्थी नेता पनी हुन । ऊनी स्ववियु सचिव समेत हुन । एक  कुशल नेतृत्वकर्ता अनी ऊदाऊदो युवा व्यवसायी समेत हुन । उनले निर्वाचित भए पश्चात आज बिद्यार्थीको निम्ति अनेरास्ववियु सदैव साथ र सहयोगको निम्ति रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

 

२०८० पुष १७, मंगलवार प्रकाशित 1 Minute 1230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार