२०८१ चैत्र ८ शुक्रबार

पोखरा महानगरपालिका रग्बी संघ गठन !!

पोखरा महानगरमा रग्बी खेल विकासका लागि पोखरा महानगरपालिका रग्बी संघ गठन गरिएको छ ।

पोखरा महानगरको खेलकुद विकास ऐन अनुसार सात सदस्यिय रग्बी संघ गठन गरिएको खेलकुद विकास समितिका सदस्य सचिव सुभास खड्काले जानकारी दिएका छन् ।

नवगठित संघको अध्यक्ष मिनराज खड्का, उपाध्यक्षमा हरिश्चन्द्र बास्तोला, सचिवमा विधान देउजा र कोषाध्यक्षमा किसान भण्डारी रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा दिपक सुनार, शुरक्षा परियार, संगम लामिछाने रहेको सदस्य सचिव खड्काले बताए

२०८० पुष २७, शुक्रबार प्रकाशित 0 Minutes 472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार