२०८१ फाल्गुन ७ बुधबार

ओएनएफ क्वीन्सल्याण्ड राज्यको संयोजकमा प्रेम प्रकाश शाही सर्वसम्मत चयन ।

सिडनी । अष्ट्रेलिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च, अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य कमिटीको पाचौ अधिवेशन बाट युवा समाजसेवी प्रेम प्रकाश शाही संयोजकमा सर्वसम्मत चयन भएका छन ।

हिजो सम्पन भएको अधिवेशन बाट ओ एन एफ अस्ट्रेलिया, क्वीन्सल्याण्ड राज्य कमिटि को पाँचौं अधिबेशन सर्वसहमत रुपमा संयोजकमा प्रेम प्रकाश शाही र सचिबमा सुरेश बोगीटी नेतृत्वमा २७ सदस्यीय कार्यसमिती निर्माण गरेको छ।
तपसीलः
संयोजक :प्रेम प्रकाश शाही
सह -संयोजक : बिमल पान्डे
सचिब : सुरेश बोगटी
सह- सचीब : मधु सुदन देवकोटा
कोषाध्यक्ष: दिपक बोहोरा
सदस्य हरुमा ::
१) आशिक खड्का
२)रोनिन जंङ शाही
३)रुपेश लामा
४)सुरत्त देवकोटा
५)दिपक बस्याल
६)सन्देश शुबेदी
७) शम्भु धिमिरे
८)अश्मिता क्षेत्री
९)नवराज धिताल
१०)रविना निरौला
११)निरोज सापकोटा
१२)धुर्व लमसाल
१३)अमृत शिङ ठकुरी
१४)पासाङ बोगटी
१५)राजु श्रेष्ठ
१६)डिल्ली उपाध्याय
१७)विपिन सुवेदी
१८)बिभुष्ण अधिकारी

कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव तथा प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका संरक्षक रमेश पाण्डे, अतिथि अन्तराष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, सदस्य शिशिर नेपाल, ओशेनिया अध्यक्ष राजुप्रसाद उपाध्याय, उपाध्यक्ष रमेश पौडेल, अष्ट्रेलियाका अध्यक्ष केशब जोशी, उपाध्यक्ष राम घिमिरे, सचिव प्रकाश पन्थी, संगठन बिभाग प्रमुख बालगोपाल उपाध्याय, प्रचार प्रमुख अशिम कोइराला, नारबीर नेमवांग लगायत नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अधिवेशनमा नया कमिटी घोषणा अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले गरेका थीए भने सपथ प्रमुख अतिथि रमेश पाण्डेले खुवाएका थिए ।

कार्यक्रमको अध्यक्षता राज्य कमिटीका संयोजक रमेश पाण्डेले गरेका थीए भने संचालन सुरेश बोगटीले गरेका कुरा नव निर्वाचित संयोजक प्रेम प्रकाश शाहीले बिश्वपाटीलाई बताए ।

२०८१ जेष्ठ ६, आईतवार प्रकाशित 1 Minute 477 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।