
नेपाल इन्जिनियर एसोसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच सम्झौता ।
नेपाल इन्जिनियर एसाेसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकहरूको सीप अभिवृद्धि तथा विद्यार्थीहरूका लागि सीपमूलक तालिम संचालन गर्ने उद्देश्यका साथ एक वर्षे सम्झौता सम्पन्न भएको छ।