२०८० चैत्र १६ शुक्रबार

१०४ वर्षको बाबा सँग आर्शिवाद लिएर विष्णु के सी को चुनावी अभियान सुरु!!

१०४ वर्षको बाबा सँग आर्शिवाद लिएर विष्णु के सी को चुनावी अभियान सुरु
पोखरा , अन्नपूर्ण कास्कीका

नेकपा (एमाले) का तर्फबाट अन्नपूर्णा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विष्ण बहादुर के.सीले अन्नपूर्ण गाउँपालिका वडा नं ४ निवासी १०४ बर्षिय हजुरवावा ह० राम बहादुर के सी को हातबाट टिका) तथा प्रसाद ग्रहण आशिर्वाद ग्रहण गरेर आफ्नो चुनावी अभियान सुई गर्नु भएको छ । सोही अभियान क्रममा अन्य बुबाआमा तथा दाजुभाई हरूसँग समेत आशिर्वाद तथा शुभकामना ग्रहण गर्नु गर्नुभयो ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार