२०८१ बैशाख ७ शुक्रबार

सानोकाले परियारले गरे नेकपा एमाले पोखरा १८ को प्रर्तिवद्धता पत्र बिमोचन !

पोखरा १८,

नेकपा एमाले पोखरा १८ सराङ्कोटले आसन स्थानिय चुनाबका लागि आफ्नो पर्तिवद्धत पत्र आनेकी घोषणापत्र बिहिबार घरदैलो कार्यक्रमको दोर्सो दिनको अबसर पारि नेकपा एमालेका समर्थक श्रषमजिबी तथा वडाका सञ्चारकर्ता सानोकाले परियार (कटुवाल)को हातबाट बिमोचन गरेको छ ।परियारले पार्टीले आफु जस्तो भुहिमान्छेलाई पर्तिवद्धता पत्र बिमोचन गर्ने ठुलो काम विश्वा गरेर दिनु भएकोमा धन्यवाद ब्यक्त गरे ।उनले एमाले सर्बहारा जनताको पार्टी भएको र आम सराङ्कोट बासिन्दालाई नेकपा एमालेका सुर्य धोजाबाह्क उम्मेदवारहरुलाइ मतदान गर्न आग्रह गरे ।उत्त कार्यक्रम निर्वाचन परिचालन संयोजक अरूण थापाको अध्यक्षतामा भएको थियो र पार्टी सचिब तथा प्रचारप्रसार संयोजक शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार