२०७९ आश्विन १३ बिहीबार

एमाले पोखरा-०८ ले भोलि घर दैलो साथै बिशाल कोण सभा कार्यक्रम गर्ने!!

नेकपा एमाले वडा न.८ वडा पार्टी कमिटि द्वारा उमेदवार परिचय तथा घरदैलो कार्यक्रम काे अन्तिम दिन सृजना चाेक,रेडक्रस अगाडि ,बराल मार्ग जाल्पा मन्दिर,गणेश मन्दिर आलुमाइला चाेक कुवर टाेलमा पुगि विशाल काेणसभा गरिने भएको छ।
जुन कार्यक्रममा सम्बोधनका लागि केन्द्रिय स्तरका नेताहरुले बोल्ने जनाइएको छ। भने कार्यक्रमको सुरुवात बिहान ७:३० बजे सृजना चोक स्थित पार्टीको परिचालन कमिटिबाट हुने छ।
उक्त कोण सभा आलुमाइला चाेक हुदै दिनकाे ३ बजे काेण सभाहुनेछ बक्ता एमाले केन्द्रीय सदस्य , संगठन , पुर्ब गृहमन्त्री बिभाग प्र मुख खगराज अधिकारी हुनुहुनेछ भन्ने कुरा वडा नं ८ पार्टी सचिब दिपक राज घिमिरेले जनकारि गराउनुभयाे ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार