२०८३ जेष्ठ २६ मंगलवार

काठमाडौंमा केशव स्थापितलाई एमालेको टिकट!

काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेले केशव स्थापितलाई उठाउने भएको छ।
२०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धनको चुनौती चिर्ने गरी एमालेले टिकट दिने तयारी गरेको हो।
हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि फेरि काठमाडौं महानगरको बागडोर सम्हाल्ने बिन्दुमा पुगेका हुन्।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।