
अबर्न तीज धमाका भोल्युम ४ — सिड्नीमा भव्य सांगीतिक साँझको तयारी
सिड्नी, अष्ट्रेलिया – नेपाली समुदायको महान महिला पर्व हरितालिका तीजको अवसरमा, अष्ट्रेलियाको सिड्नीस्थित अबर्नमा एक भव्य सांगीतिक कार्यक्रम “अबर्न तीज धमाका – भोल्युम ४” आयोजना हुने भएको छ।
यस कार्यक्रमको आयोजना Auburn Nepalese Community (ANC) ले गरेको हो, जसमा प्रमुख प्रस्तुतकर्ता YES PEOPLE – Education & Visa Services रहेका छन्।
कार्यक्रम २२ अगस्ट २०२५, शुक्रवारको दिन, साँझ ५:३० देखि राति १०:३० बजेसम्म अबर्नको प्रतिष्ठित स्थल Grand Palace Reception (219 Parramatta Rd, Auburn NSW 2144) मा सम्पन्न हुनेछ।
मुख्य आकर्षण:
चर्चित गायक रामजी खाँड
लोकप्रिय गायिका शान्ता रानी परियार
३ कोर्स स्वादिलो भोजन सहितको साँगीतिक तथा सांस्कृतिक उत्सव
नेपाली समुदायको भव्य भेला
टिकट विवरण:
प्रकार मूल्य
सर्वसाधारण $59
बालबालिका (Kids) $25
अनलाइन टिकट (QR मार्फत) $55 मात्र
टिकट QR कोड स्क्यान गरेर सजिलै खरिद गर्न सकिनेछ।
कार्यक्रमका प्रमुख साझेदार तथा प्रायोजकहरू:
शीर्ष साझेदारहरू:
रेमिट पार्टनर: United Pay Remit
सिल्भर स्पोन्सर: Rawson Supermarket
रियल स्टेट पार्टनर: Multi Dynamic Auburn
भिसा पार्टनर: Nations International, Cloud Education & Visa
ग्रोसरी पार्टनर: Gorkhali Grocery Store, Manakamana Grocery Store
अटो रिपेयर पार्टनर: Khukuri Auto Repairs
ट्याक्स पार्टनर: iCan Tax
फंक्शन पार्टनर: Welcome Function Centre
ब्राञ्ज स्पोन्सर: Asian Bazaar
सहयोगी संस्था:
P&M Accountants, ETC Australia, Expert Education, Team Nepal, Hamro Grocery, KTM City Express, Oli & Associates, Property Plus, R & R Lawyers, तथा अन्य प्रतिष्ठित संस्थाहरूको व्यापक समर्थन रहेको छ।
मिडिया पार्टनरहरू:
Lukla TV
Biswopati
Bachan News
Dream Focus Photography
यी मिडिया हाउसहरूले कार्यक्रमको प्रचारप्रसार, फोटो कभरेज तथा समाचार संकलनमा विशेष भूमिका निर्वाह गर्नेछन्।
यस कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई संस्कृति, गीत–संगीत र पारस्परिक सम्बन्धमा अझ सशक्त बनाउने लक्ष्य राखेको छ।
संस्कृतिको जगेर्ना, महिला सशक्तीकरण र सामुदायिक एकताको सन्देश बोकेको “अबर्न तीज धमाका – भोल्युम ४” मा सहभागी भई रमाइलो गर्ने अवसर नछुटाउनुहोस्।