२०८१ बैशाख १४ शुक्रबार

गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी!

गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी

गोरखा, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । त्यहाँ एमालेका उम्मेद्वार प्रेम गुरुङ ६४७ मत सहित वडाध्यक्षमा निर्वाचित भएको हो । यस्तो छ मत परिणाम
१) गाउँपालिका अध्यक्ष
–सूर्य ६७५
–रुख ३६२
–हँसिया हथौडा ४३७
–छाता २
–हलो १

२) गाउँपालिका उपाध्यक्ष
–सूर्य ६२१
–रुख ४०६
–हँसिया हथौडा ४१५
छाता ४

३) वडा अध्यक्ष
–सूर्य ६४७
–रुख ४५४
–हँसिया हथौडा ४०७
–छाता ९

४) महिला वडा सदस्य
–सूर्य ६८४
–रुख ३६९
–हँसिया हथौडा ४०३

५) दलित महिला वडा सदस्य
–सूर्य ६०३
–रुख ४१२
–हँसिया हथौडा ३९९

६) खुला वडा सदस्य
– एक सूर्य ५९६, दुई सूर्य ५९४
–एक रुख ३८२, दुई रुख ४१३
–एक हँसिया हथौडा ४२५, दुई हँसिया हथौडा ३९७
–एक छाता ४, दुई छाता १

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार