२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल  कास्की पोखरा २८ को बैठक सप्पन्न ।

राष्ट्रिय युवा संघ नेपाल  कास्की पोखरा २८ को बैठक सप्पन्न ।

राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा २८ ले युवा संघ को बैठक सम्पन्न गरेको छ् ।
उक्त कार्यक्रम अध्यक्षता समीर तिमिल्सिना ले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय सदस्य एबम कास्की सह इन्चार्ज बिष्णु सुवेदी रहनुभएको थियो। विशेष अतिथिमा नगर कमिटी सदस्य नारायण त्रिपाठि,वडा पार्टी अध्यक्ष राम कृष्ण तिवारी , युवा संघ जिल्ला सदस्य एबम वडा इन्चार्ज पुकार गौतम रहनुभएको थियो।

कास्की जिल्ला को सर्कुलर बमोजिम तमु लोकतान्त्रिक संघ को दोश्रो  अधिबेशनमा २८ गते वडा न २८ बाट बाक्लो रुपमा युवाहरु को उपस्थिति गराउने निर्णय भएको जनाए।

कार्यक्रममा प्रमुख अतिथि , नगर कमिटी सदस्य नारायण त्रिपाठि,वडा पार्टी अध्यक्ष राम कृष्ण तिवारी वडा इन्चार्ज ले आफ्नो मन्तव्य राख्नुभएको थियो भन्रे सम्पुर्ण उपस्थित ले अफ्नो अफ्नो भनाइ राखेका थिए । कार्यक्रम संचालक सागर भण्डारी ले गरेको कुरा वडा इन्चार्ज पुकार गौतमले जानकारि गराउनुभयो।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार