२०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्रीले किन डाके सबै सचिवहरुलाई सिंहदरबारमा ?

काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ बजेमा छलफल हुन लागेका हुन् ।

छलफलपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । छलफलमा अन्तर मन्त्रालय समन्वय, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।l

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार