२०८१ बैशाख १५ शनिबार

राष्ट्रिय युवा सघंद्दारा स्वास्थ्यमन्त्री बिरुद्ध उजुरी-!!!बिज्ञप्ति सहित)

राष्ट्रिय युवा सघंद्दारा स्वास्थ्यमन्त्री बिरुद्ध उजुरी-बिज्ञप्ति सहित

संबाददाता-किरण भण्डारी

१०/१८ काठमाडौं-

प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ।

खोप हराएको विषयमा मन्त्री खतिवडालगायत संलग्नमाथि कारबाहीको माग गर्दै युवा संघले अख्तियारमा उजुरी दिएको हो।

‘खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धका २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको’ युवा संघको आरोप छ।

२०७८ माघ १८, मंगलवार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार