२०८३ असार १४ आईतवार

नेकपा एमाले अन्नपूर्ण-०२ मा बृहत् युवा शक्ति प्रदर्शन।

एमाले अन्नपूर्ण-०२द्दारा शक्ति प्रदर्शन।

१/२५

कास्कीको अन्नपूर्ण गाउपालिका वार्ड नं-०२ एमालेले आफ्ना सुर्य धोजावाहक उम्मेद्बारहरुलाई जिताउनका लागि आफ्नो सम्पुर्ण शक्ति सडकमा उतार्ने नीति लिएको छ। त्यसै अनुरुप हिजो करिब एक सय भन्दा धेरै मोटरसाइक स्कुटर तथा गाडीहरु सडकमा उतारेर र्‍यालीको आयोजना गरेको निर्वाचन परिचालन कमिटीका युबा संयोजक किशान भण्डारीले बताए साथै उनले आफ्नो वार्डमा मात्रै नभएर सिङ्गो गाउपालिकामै सुर्य धोजावाहाक उम्मेद्बारहरुलाई जिताउन र विपक्षीलाई परस्त गर्न आफ्न जुनसुकै शक्ति आप्नाउन पछी नपर्ने समेत बताए। साथै कार्यक्रमको अथितीका रुपमा राष्ट्रिय युबा संघ नेपालका कास्की जिल्ला सचिब नबराज क्षेत्रिको उपस्तिथि रहेको थियो।उनले युबाहरुलाई आफ्न उम्मेद्बारलाई जिताउने लाग्नुपर्छ भनेर प्रेरित गरेका थिए।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 599 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।