२०८१ बैशाख १९ बुधबार

राष्ट्रपति बिद्या देबि भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चिकित्सकका अनुसार हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।