एकीकृत समाजवादी बने दीपक मनाङे
दीपक मनाङेले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्।
२०७९ मंसिर १९, सोमबार प्रकाशित
0 Minutes
476 Views