२०८१ बैशाख १८ मंगलवार

प्रदेशहरुका साना र ठुला जिल्लाहरु:

प्रदेशहरुका साना र ठुला जिल्लाहरु:

पढ्नुस सेयर गर्नुस

 

 

1)प्रदेश न 1:-
(सुत्र:- ताते मोते)
🔊क्षेत्रफलका आधारमा ठूलो-(ता)=ताप्लेजुङ
🔊क्षेत्रफलका आधारमा सानो-(ते)=तेह्रथुम
🔊जनसंख्याका आधारमा ठूलो-(मो)=मोरङ
🔊जनसंख्याका आधारमा सानो-(ते)=तेह्रथुम

2)प्रदेश न 2:-
(सुत्र:- सम सप)
🔊क्षेत्रफलका आधारमा ठूलो-(स)=सप्तरी
🔊क्षेत्रफलका आधारमा सानो-(म)=महोत्तरी
🔊जनसंख्याका आधारमा ठूलो-(स)=सर्लाही
🔊जनसंख्याका आधारमा सानो-(प)=पर्सा

3)प्रदेश न 3:-
(सुत्र:- सिभ कार)
🔊क्षेत्रफलका आधारमा ठूलो-(सि)==सिन्धुपाल्चोक
🔊क्षेत्रफलका आधारमा सानो-(भ)=भक्तपुर
🔊जनसंख्याका आधारमा ठूलो-(का)=काठमाडौ
🔊जनसंख्याका आधारमा सानो-(र)= रसुवा

4)प्रदेश न 4:-
(सुत्र:- गोप काम)
🔊क्षेत्रफलका आधारमा ठूलो -(गो)=गोरखा
🔊क्षेत्रफलका आधारमा सानो-(प)= पर्बत
🔊जनसंख्याका आधारमा ठूलो-(का)=कास्की
🔊जनसंख्याका आधारमा सानो-(म)= मनाङ

5) प्रदेश न 5:-
(सुत्र:- दान रुरु)
🔊क्षेत्रफलका आधारमा ठूलो -(दा)=दाङ
🔊क्षेत्रफलका आधारमा सानो-(न)=नवलपरासी (सुस्ता पश्चिम)
🔊जनसंख्याका आधारमा ठूलो-(रु)=रुपन्देही
🔊जनसंख्याका आधारमा सानो-(रु)=रुकुम(पुर्व)

6) प्रदेश न 6:-
(सुत्र:- डोरु सुडो)
🔊क्षेत्रफलका आधारमा ठूलो-(डो)=डोल्पा
🔊क्षेत्रफलका आधारमा सानो-(रु)=रुकुम(पश्चिम)
🔊जनसंख्याका आधारमा ठूलो-(सु)=सुर्खेत
🔊जनसंख्याका आधारमा सानो-(डो)=डोल्पा

7) प्रदेश न 7:-
(सुत्र:- बबै कैदा)
🔊क्षेत्रफलका आधारमा ठूलो-(ब)=बझाङ
🔊क्षेत्रफलका आधारमा सानो-(बै)=बैतडी
🔊जनसंख्याका आधारमा ठूलो-(कै)=कैलाली
🔊जनसंख्याका आधारमा सानो-(दा)=दार्चुला

 

२०७९ माघ २१, शनिबार प्रकाशित 1 Minute 597 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार