२०८१ जेष्ठ ५ शनिबार

लेकम-दार्चुलाको समृद्धि र खुसी नजिक ल्याउन एमाले सरकारमा आउन अनिवार्य ।

लेकम 1सर्मोली दार्चुलाको हाल हेर्ने हो भने आफैलाइ दिक्क लाग्छ,त्यहाका किसान देखि युवा र युवती सम्मका विशेष प्राय बेरोजगार नै छन। कारण त्यहाका नेताहरुको कमि।
नेताहरु प्राय त्यहाका चुनाव जितेपछी डाडाको चउरमा दिनभरी घाम ताप्न वा चिया पीएर बस्न बाहेक संबंधित कार्यालयको रेखदेख गर्न बाहेक अन्य कुनै हितको प्रणालीमा लागि परेका देखिनन्न।भने- यसो गर्दा यो प्रणालिले नेताको घर चलाउने एउटा ब्यवसाय मात्र भयो।अब जनताले के समृद्धि पाए त?

एमाले सरकार छदा गाउमा रोड आएकै हो, र भवन आएकै हुन,तर त्यो पनि सन्तुष्ट हुने काम भएन।
जहापनी बिगार्ने राजनीति बाहेक अन्य केही हितको सुरेली सुनिन्न।
अझै हेर्ने हो भने चुनाव जितिसकेपछी जि महोदय बिजेताहरु रागो पाल्दै गाउभरी डुल्न बाहेक अन्य केही गर्न नसक्ने पनि छन।यो प्रणालिले त्यहाका युवाहरुको भाग्य र भबिस्य अझै कमजोर तुच्छ हुने भयो।
बित्थड, छेडेसाल, दुरकाडा , सिराड ,गाजरी,कोठार, बण्डोली,लगायत अन्य गाउको जनतालाइ पानीसम्म पिउन कठिन छ।
त्यो कठिनाइ बारे काग्रेसी नेताहरु मुख खोल्न मरे मान्दैनन,कहिलेकाही सम्बन्धित सरकारले कुनै राहत वा नौला बिकासबादी तत्वहरु दर्साउन खोज्दा जि योजना पनि नेताकै आफन्त वा चाकडिबाज बाहेकले पाउने कुरा भएन।यो बाट उनिहरुमा आफन्तबादीको दुर्गन्ध पनि आयो।

२०७८ माघ २, आईतवार प्रकाशित 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार