२०८१ जेष्ठ ५ शनिबार

बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबी माथि बहस सप्पन्न !!

पोखरा , माघ २३ गते आईतवार बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबि माथि बहस सप्पन्न भएको छ । लेकसाईड स्थित हाेटल डेण्डिल्याण्ड मा आयोजना याेजना भएकाे छ।
उक्त कार्यक्रम काे सभापति मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्ताेलाले गर्नु भएकाे थियाे। प्रमुख अतिथिमा गण्डकी प्रदेश का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङ तथा विशेष अतिथिमा गण्डकी प्रदेश का पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरूङ हुनुहुन्थ्याे। अरू अतिथिमा नेकपा एमाले कास्की जिल्ला ईन्चार्ज भिम कार्की , कास्की जिल्ला कमिटी अध्यक्ष मन बहादुर गुरूङ हुनुहुन्थ्याे ।
त्यस कार्यक्रम काे अायाेजक मदन भण्डारी फाउन्डेसन कास्की ले गरेको जानकारी दिए।


उक्त कार्यक्रम संचालक हिरा गिरी ले गर्नु भएको थियोे ।
पुस्तक समिक्षामा: अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन केन्द्रीय सदस्य स्मृति बराल , लेखक तथा बिष्लेश्क सृजना खनाल र नेकपा एमाले अनुशासन आयोग सदस्य डा.भरत पहारी ले गर्नु भएकाे थियाे।।

२०७८ माघ २३, आईतवार प्रकाशित 0 Minutes 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार