२०८१ बैशाख १९ बुधबार

जन्मदिनको अवसरमा पोखरा-८ युवा संघ अध्यक्ष सन्जिब बरालद्वारा खेलकुद सामाग्री हस्तान्तरण !!

जन्मदिनको अवसरमा पोखरा ८ निवासी युवा नेता सन्जिब बराल द्वारा खेलकुद सामाग्री हस्तान्तरण !!

पोखरा १७ , मतगौडा २०७९/२/१५ गते का दिन सन्जिब बराल द्वारा १७ नम्बर वार्ड मा फूटबल खेलाडि युवाहरु लाइ अफ्नो जन्म दिन को अवसरमा खेलाडीहरुलाई खेल्कुद सामाग्री सहित , आफुले सक्ने जस्तोसुकै खालको सहयोग को भावनाअनुरूप वहाँले जिकिर गरेका थिए । धेरै थोरै म सधै हजुरहरु को निमित्त सधै अगाडि रहने र सधैं खेलाडी लाइ सम्मान गर्ने हुँदा मेरो जन्म दिन मा यो अवसर प्रधान गर्नुहुने सुनिल खड्का ,बिशाल गुरुङलाई हार्दिक धन्यवाद सहित आउदो दिनमा हामीले देशलाइ बिश्व मा खेल छेत्रमा चिनाउनु छ् भन्दै आफ्नो भनाइ रख्नु भयो।
कार्यक्रममा फूटबल , खेलाडी जिन्सी सहित नगद १० हजार हस्तान्तरण गर्नुभएका थिए ।

उक्त कार्यक्रममा युवाहरुको लोकप्रिय बेक्ति वार्ड ८ निवासी सुनिल खड्का ( UYC संस्थापक अध्यक्ष ) मतगौडा का खेलाडी परिचालन सम्योजक बिशाल गुरुङ , किशन भणडारि( मर्शलाट प्रशिक्षणका अन्नपूर्ण गाउँपालिका अध्यक्ष ,महानगर स्कोउट सम्योजक) लगायतका विभिन्न खेल प्रेमी युवाहरु रहनु भएको थियोे ।
बिशाल गुरुङले सन्जिब बराल प्रति आभार सहित जन्म दिन को अफ्नो बेक्तिगत एबम खेलाडीको तर्फबाट धन्यवाद बेक्त गरे ।

किशान भणडारिले समेत अफ्नो मन्तव्य खेलाडी भै देशको निमित्त नाम रख्नु र सन्जिब बराल लाइ विशेष धन्यवाद सहित जन्मदिनको अवसरमा येस्तो कार्यक्रममा गरिराख्दा निकै खुसि सहित शुभकामना दिनुभएको थियो।

कार्यक्रम संचालक सुनिल खड्काले गरे भने उनको मन्तव्य : सकेको सहयोग र सधैं युवाहरुलाई प्रशिक्षण दिदै हामी एउटा महान अभियान तथा इतिहासको एक चुनौतिपूर्ण अवस्थामा छौं। संसारभरका युवाहरू को शक्ति असाध्यै ठूलो चुनौतिको सामना गरिरहेको अवस्थामा हामी भने सगरमाथाको देशबाट नेपाललाई बिर गोर्खालीको देशको रुपमा नयाँ तर चुनौतिपूर्ण र गर्विलो परिचय बनाइरहेको छौं। वुद्धको जन्मभूमि लुम्बिनि र संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा जस्तै अग्लो परिचय नेपालका युवाहरू बनेको छ। आज हामीतिर फर्केर संसारभरका सर्वहारावादी कम्युष्टिहरुले भनिरहेका छन् –हिमाली मुलुकतिर फर्केर हेर, सगरमाथाजस्तै अटल र अग्लो नेपाली युवा को झणडा नेपालमा फहराइरहेको छ। हामी उनीहरुतिर फर्केर भनौं –युवाहरूको मन भावनामा छन् र हामीले नेपाल हुँदै संसारभर आफ्नो झण्डा फहराउने महाअभियानको नेतृत्व गर्दैछन् सम्पूर्ण खेलाडीले र भबिस्यमा देशको नाम रख्नु भन्दै अफ्नो भनाइ राखेको थिए भने कार्यक्रम समापन गर्दै सन्जिब बराल ले युवा देशको सम्भाक र युवाहरू भबिस्यका कर्णधार भएको हुँदा मेरो जन्म उत्सब खुसियाली रहेको जिकिर गरे।।।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।