२०८१ बैशाख ६ बिहीबार

श्री कृष्ण मा बि पोखरा को खेल छेत्रमा प्रगति सहित जिल्लामा छनोट !!

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा पोखरा महानरपालिका स्तरिय प्रतियोगितामा हाम्रो विद्यालय श्री कृष्ण मा वि पोखरा ९ निम्न लिखित खेलकुदमा जित हासिल गर्न सफल भएको छ।
१.दाैड १००मि.छात्रा तर्फ प्रथम (मन्जली थापा)
२.दाैड २०० मि.छात्रा तर्फ प्रथम(मन्जली थापा)
३.रिले ४×४०० छात्रा तर्फ द्दितिय (सजिना हमाल,करिस्मा वि.क,विपिना मगर,भुमिका सुनार)
४.दाैड छात्रा तर्फ १५०० मि तृतीय (कसक थापा मगर)
५.दाैड ८०० मि छात्रा तर्फ तृतीय (स्नेहा त्रिपाठी)
६.कबड्डि छात्रा तर्फ द्दितीय(मनिका ससाङ्खर,अपना राई,शिखा परियार,पुष्पा कुसुवार,सुदिक्षा घोताने,कसक थापा मगर,स्मृति वि सि,सुस्मिता मगर,स्नेहा शाहा,)
७.भलिबल छात्र तर्फ तृतीय
८.कबड्डी छात्र तर्फ तृतिय स्थान हासिल गर्न सफल भएको छ। सफलता हासिल गर्नुहुने सम्पुर्ण विद्यार्थी भाइबहिनी हरुलाइ हार्दिक बधाई ।र जिल्ला स्तरमा छनाैट हुने निम्नलिखित खेलसमुहका खेलाडी भाइबहिनि हरुमा आगामि खेलको लागि सफलता को शुभकामाना।।
१.दाैड १०० मि छात्रा तर्फ मन्जलि थापा
२.दाैड २०० मि छात्रा तर्फ मन्जली थापा
३.कबड्डि छात्रा ६५; के जि तर्फ
१. कसक थापा मगर
२.मनिका सशाङ्खर
३.अपना राई
४.कबड्डि छात्र ७० केजि तर्फ
१. हमाल तमाङ

२०७९ असार १८, शनिबार प्रकाशित 0 Minutes 641 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार