२०८३ असार १४ आईतवार

राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा, १७ को बैठक सम्पन्न !!

राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा, १७ को प्रथम बैठक सम्पन्न !!

राष्ट्रिय युवा संघ नेपाल कास्की, पोखरा महानगर पालिका वडा नं. १७ को बैठक वडा कमिटीका अध्यक्ष कृष्ण पौडेल को अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त बैठकले डेंगु नियंत्रण समन्धी सचेतना कार्यक्रम गर्ने, यही भदौ २८ गते लोकतान्त्रिक तमु संघ को दोश्रो अधिवेशनमा युवाहरुको उल्लेख्य सहभागीता गर्ने निर्णय भएको छ्  ।
सो बैठकमा रातटिय युवा कास्कीका अध्यक्ष पान वहादूर जि.सी., सचिव नमराज के० सि०, युवा संघ केन्द्रीय कमिटी सदस्य सरस्वती पुरी, लगायतले आफ्नो भनाई राख्न भएको थियो भने सो बैठक संचालक वडा सचिव सुभाष आचार्यले सन्चालन गर्नु थियो।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 412 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।