२०८३ जेष्ठ २५ सोमबार

राष्ट्रिय युवा संघ पोखरा माहानगर १४ को वडा अधिवेशन सम्पन्न!!

राष्ट्रिय युवा संघ पोखरा माहानगर १४ को वडा अधिवेशन सम्पन्न·

राष्ट्रिय युवा संघ कास्कीले पोखरा महानगर पालिका वडा न. १४ को अधिवेसन आज मिती २०७९/०६/०८ गते सम्पन्न भएको  छ अधिवेशनले गौतम सुनारको अध्यक्षतामा २९ सदस्य कमिटी चयन गरेको छ।

सो अधिवेसन‌मा राष्ट्रिय युवा संघका केन्द्रीय कमिटी सदस्य तथा गण्डकी प्रदेस संयोजक महेन्द्र गुरुङ, केन्द्रिय सदस्य सुभाष सापकोटा, कास्की जिल्ला अध्यक्ष पान बाहदुर जिसि, जिल्ला सचिव नमराज के.सी, पोखरा महानगरका सचिव सुनिल जि.सी., पार्टि वडा कमिटी अध्यक्ष बहू कृष्ण कुवर ले बोल्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. १४ का इन्चार्ज रविन गुरुङ ले गर्नु भएको थियो।

नव निर्बाचित कमिटीलाई एक पद तथा गोपनियताको सफत ग्रहण जिल्लाका अध्यक्ष पान बहादुर जि.सि ले गराउनु भएको कुरा जिल्लाकी सचिव नमराज के.सी. ले जानाकारी दिनुभयो ।।

२०७९ आश्विन ८, शनिबार प्रकाशित 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।