२०८१ माघ २७ आईतवार

नेपाल बिद्यालय कर्मचारी परिषद कास्की को प्रथम अधिबेशन सम्पन्न !!

नेपाल विधालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गङाराम तिवारिको प्रमुख अतिथ्यतामा सम्पन्न कास्की जिल्लाको बैठक एबम जिल्ला अधिवेशन आज सम्पन्न भयो।। जिल्ला बैठकमा जिल्लाका विभिन्न विधालयको कर्मचारीको उपस्थिति थियो।प्रमुख अथिती कार्तिक महिना भित्रै केन्द्रको अधिवेशन पनि सम्पन्न गर्ने, निकै लामो संघर्षका बाबजुद पनि यो बिभेदकारी सरकार यो बिभेदकारी ऐन सग जुधेर एहा सम्म आएका छौ र अझै हामी संगठन बिस्तार गरेर अघाडी बढने योजना गर्नु भयो बैठकमा केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, महिला उपाध्यक्ष सरिता रेग्मी पौडेल , अर्थ सम्योजक श्याम महर्जन र बाग्मती प्रदेश अध्यक्ष रामशरण फुयालको उपस्थिति रहेको थियो। संघ र प्रदेशको आशन्न निर्वाचनमा आफ्नो माग प्रत्येक राजनीतिक दल सग राखेर अगाडि बड्ने निचोड भयो । केन्द्र र जिल्ला बिच सामिप्यता बढाउन एस्तै बैठकको आयोजना गर्ने र हरेक आन्दोलनमा कास्किको गहन भुमिका हुने परिषदका अध्यक्ष हरिस्चन्द्र बास्तोलाले बताउनु भयो । गन्डकी प्रदेश स्तरिय कमिटी अब हरेक जिल्लाको प्रतिनिधित्व हुने गरेर गठन गर्ने र कास्की जिल्ला परिषदकै पहलमा सम्पन्न हुने कार्यक्रम संचालक एबम कास्की जिल्ला सचिब किशान भण्डारीले जनाउनु भयो।

२०७९ आश्विन २९, शनिबार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।