२०८१ बैशाख १३ बिहीबार

एकीकृत समाजवादी बने दीपक मनाङे !!!

एकीकृत समाजवादी बने दीपक मनाङे
दीपक मनाङेले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्।

२०७९ मंसिर १९, सोमबार प्रकाशित 0 Minutes 364 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार