२०८१ मंसिर २८ शुक्रबार

बिश्वासको साहसिक यात्राको दोश्रो बर्ष !!

बिश्वासको साहसिक यात्राको दोश्रो बर्ष !!

बिश्व पाटि मिडिया एनण ईभेनटस प्रा लिद्वारा सञ्चालित न्युज पोर्टल बिश्व पाटि डटकम (www.bishwopati.com)आजबाट दोश्रो वर्षमा प्रवेश गरेको छ। निरन्तर अबिचलित यो यात्राको खुसी हाम्रा समस्त पाठकसँग बाँड्न पाउँदा हामी गौरवान्वित थप उत्साहित छौं

विशेष धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई, जसले हामीलाई विश्वास गर्नुभयो त्यही विश्वासको जगमा हामी उभियौं पाठकवर्गको साथ हाम्रा लागिसुखद् अनुभव रह्यो जसका कारण पाठकलाई हाम्रो अनलाइन समाचारको भरपर्दो माध्यम बनिरहेको

पहिलो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुनेसम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गर्दछु।

आजभन्दा वर्षअघि कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा होमिनु आफैंमा चुनौतीपूर्ण थियो यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुआती जोसलिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता शुभेच्छुकबाट गहकिलो ऊर्जा मिलिरहेको त्यसलाइ नै पथप्रदर्शक मानेर हामी कोभिडको संत्रास, असहज बजार शिथिल अर्थतन्त्रबीच वर्षे खुट्किलो पार गर्दै दोश्रो वर्षको यात्रामा लागेका छौं

यो छोटो तर कठिनाइपूर्ण घडी पार गर्दा हामीमा उर्जा थपिएको उत्तिकै आशा , सह्योग को बिश्व पाटि डटकमको सुरुआत गर्दा आमपाठकको नजरमाकहाँनेर हुन्छौं होला भन्ने हामीमा एक प्रकारको त्रास थियो तर त्यो हाम्रो संशयलाई हल्का गराइदिएर पाठकवर्गले ठूलो गुन लगाइदिनुभयो जुन अहिले हाम्रोनिरन्तर यात्राको प्रमुख ऊर्जा बनेको

यस्तै विश्वास साथ आगामी वर्षहरुमा पनि निरन्तर पाउनेमा हामी आशावादी छौं

पाठकको चाहना आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर बिश्व पाटि डटकमले आर्थिक, कर्पोरेट, शैक्षिक, राज्निति, खेल्कुद, सामाजिक लगायतसमसामयिक विषयवस्तु तथा जनचासोका समाचार समेट्दै आएको पाठकको रुचिलाई ध्यानमा राख्दै हामीले स्तरीय सामग्रीको प्रकाशनमा जोडदिइरहेका छौं

पहिलो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुनेसम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गर्दछु।

गतवर्ष झैं यहाँहरुको माया, सद्भाव, सुझाव सकारात्मक प्रतिक्रिया हामी सम्मानसहित ग्रहण गरिरहनेछौं पाठकको सुझाव तथा प्रतिक्रिया हाम्रा लागि सदैवमार्गदर्शन हुनेछन्

धन्यवाद !

सुनिल खडका
प्रवन्ध \ सम्पादक

२०७९ माघ १, आईतवार प्रकाशित 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।