२०८३ असार ५ शुक्रबार

नेरेशो ढिकुरपोखरि उपशाखाको २२ अौ साधारणसभा सम्पन् !!

कास्की जिल्ला ढिकुरपोखरि मा अबस्थित नेरेशो ढिकुरपोखरि उपशाखा अन्नपूर्ण १२३ को २२ अौ साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम मा प्रमुख अतिथि जिल्लाको मन्त्री सुरेन्द्र गुरुङले रेडक्रस अभियानका बारेमा बोलेका थिए । सो कार्यक्रममा पुण्यप्रसाद भण्डारी ,मुक्तिराम भण्डारी ,वडा अध्यक्ष हरु पितम्बर भण्डारी ,फडिन्द्र पौडेल ,रामचन्द्र सुवेदी लगाएतले बोलेका थिए । जिल्ला कार्यसमितिको सदस्य पदमा निर्वाचित रमेशराज भण्डारी र मन्त्री मा निर्बाचित सुरेन्द्र गुरुङ लाई सम्मान गरिएको थियो ।

साधारण सभामा प्रगति प्रतिबेदन सस्थाका सचिब रमेशराज भण्डारी र कोषाध्यक्ष को प्रतिबेदन रमेश पौडेलले प्रस्तुत गर्नुभएको थियो। भने मुक्ति राम भण्डारी ,युरेश माछापुच्छ्रे माबि, सिर्जना माबि , सुबास भण्डारी र निराजन भण्डारी लाई उत्कृष्ट युबा को सम्मान दिईईको थियो । उपशाखाका सभापति नारायण प्रसाद भण्डारी को अध्यक्ष तामा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपसभापति परमेश्वरि सुवेदी र सन्चालन सचिब रमेशराज भण्डारी ले गर्नुभएको थियो ।

२०७९ माघ ८, आईतवार प्रकाशित 0 Minutes 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।