२०८१ बैशाख ८ शनिबार

यूएईविरुद्ध ३ विकेट लिएसँगै विश्वकप लिग २ मा सन्दिपले हासिल गरे ठुलो सफलता !!

आजको खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै सन्दिप लामिछानेले ठुलो सफलता हासिल गरेका छन् ।
विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् ।
आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए ।

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 0 Minutes 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार