२०८१ बैशाख १४ शुक्रबार

तामाङको लागी प्रवासी नेपाली मंचका शाहीद्वारा ३ लाख आर्थिक सहयोग अस्ट्रेलिया र अन्य देश बाट संकलन ।

प्रवासी नेपाली मँच अस्ट्रेलियाका केन्द्रीय सदस्य तथा दैलेखको दुर्गम गाऊमा जन्मिएका युवा समाजसेवी प्रेम शाही को बिशेस पहलमा धादिंङ ज़िल्ला खनियाबास गाउपालिका-कुरी, ३, की स्वस्तिका तामाङको लागी आगामी उच्च शिक्षाका लागी अस्ट्रेलिया लगायत अन्य देश बाट आर्थिक सहयोग जुटाएका छन । उनले अस्ट्रलिया बाट मात्रै नेपाली दुई लाख रुपैया आर्थिक सहयोग संकलन गर्न सफल भएका छन भने अन्य देश बाट पनी क़रीब एक लाख रुपैया आर्थिक सहयोग संकलन गरी कुल तीन लाख नौ हज़ार चार सय त्रीयानब्बे (३०९४९३) जम्मा गरेर नेपाल पठाएका छन । स्वस्तिका तामाङको शैक्षिक भविस्यको लागी उनले अस्ट्रेलियामा सबै संग अनुनय बिनय गरी सबै माझ स्वस्तिकाको अवस्थाको बारेमा बुझाए पश्चात सहयोगी मनहरूले आफ़ुखुसी सहयोग गरेका थिए ।
जस अन्तर्गत सहयोगीहरूको नामावली :-
1. Aasish Neupane – $51
2. Anil Khadka- $51
3. Arjun Tamang- Rs. 5000
4. Arun Gautam- $51
5. Arun Tiwari- $101
6. Ashim Koirala- $51
7. Asmita Chhetri- $50
8. Birodh Thing- $25
9. Chandu gh(shreema foundation)- $111
10. Chin Bahadur Nepali- $111
11. Dave Tamu – $111.11
12. Dipak Pahari- $55
13. Kamana Rai- Rs.10,000
14. Kinjal Regmi- $51
15. Krishna Gaire- $31
16. Krishna Sapkota- $25
17. Mandy KC- $51
18. Nabaraj Dhital- $55
19. Narayan Chaulagain- $51
20. Narayan Panthi- $51
21. Narbir Nembang- $150
22. Prakash Gubedi- $42
23. Prakash Panta- $50
24. Prashant Bhandari- $25
25. Prem Shahi- $117
26. Ramesh Pandey (Qld)- $51
27. Ramesh Pandey(NSW)- $51
28. Ramraja Ghale – Rs.2500
29. Sanam Gurung- $50
30. Shiv Prasad Paudel- $51
31. Sudarsan Rayamajhi- $105
32. Suman Bartaula- $30
33. Suraj Basnet- $51
34. Suraj Sharma- $51
35. Suresh Bogati- $51
36. SURESH REGMI- $71
37. Tarika Ho Guys- $230
38. Vishal KC- $25.11
39. Zeus Mali- $25.11
सहयोग अभियानमा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्यका संयोजक देब बहादुर गुरुँग, प्रवासी नेपाली मँच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड़का, ब्रिसबेन बाट तरीक़ा हो गाइज नामक संस्था, अरुण तिवारी, अस्मिता क्षेत्री, सुदर्शन रायमाझीले आर्थिक सहयोग जुटाऊनका निम्ति आर्थिक सहयोग सहित बिशेस आव्हान र सहयोग गरेका थिए । आर्थिक सहायोग संकलन सम्बन्धित नेपालका पंचबहादुर तामाङको बैंक खातामा प्रदान गरिसकेको छ भने संकलनको क्रममा लक्ष्मण तामाङ साउदी अरब बाट एकहत्तर हज़ार रुपैया र प्रेम शाहीको पहलमा अमेरिका बाट समेत १० हज़ार र भारत बाट समेत संकलन गरी क़रीब तीन लाख रक़म प्रदान गरेका थिए ।

उता नेपाल स्वस्तिका तामाङको पढ़ाईको निम्ति सम्बन्धित व्यक्ति र कलेज पक्ष बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । यसले दुई पक्ष लाई नै बिश्वस्त हुदै तामाङको भविस्य प्रति उच्च लगाव देखीएको छ र अब भने उनले आफ़नो उच्च शिक्षा हासिल गर्न पाउने भएकी छिन यो अभियानलाई सफल पार्न बिशेस भूमिका निर्वाह गर्नुहुने र सहयोग गर्नुहुने प्रति सबैमा बिशेस धन्यवाद सहित यहाँहरूको साथ ले नै स्वस्तिकाको इच्छा पूरा गरीएको अभियानका अभियानकर्ता शाहिले र पंच बहादुर तामाङले बिश्वपाटि संग बताए ।

२०७८ भाद्र १५, मंगलवार प्रकाशित 1 Minute 809 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार