२०८१ बैशाख ८ शनिबार

सु-शान्त क्लव बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१ युनिट रगत संकलन !!

सु-शान्त क्लव  बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१  युनिट रगत संकलन भएको छ ।


क्लवका  अध्यक्ष  श्री टिकाराम पौडेल को सभापतित्वमा भएको कार्यक्रममा  प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ  विशेष अतिथि  सु -शान्त टोल सुधार समितिका अध्यक्ष   श्री मीन बहादुर रानाभाट  र सु-शान्त आमा समुहका अध्यक्ष श्री लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका  आमा समूह ,  क्लवका अध्यक्ष  तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा सम्पन्न  कार्यक्रमा प्रदेश रेडक्रस सोसाइटीले प्राबिधिक सहयोगीको भुमिका निर्वाहा गरेको  थियो।  कार्यक्रम  संयोजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको  कार्यक्रमको सञ्चालन क्लब का उपाध्यक्ष ईन्द्र दाहालले गर्नुभएको क्लब का सल्लाहकार महेश पौडेलले जानकारी गराउनु भयो ।

२०८० बैशाख १६, शनिबार प्रकाशित 1 Minute 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार