२०८३ असार १५ सोमबार

टोपबहादुर रायमाझी पक्राउ !!

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको एसपी दानबहादुर कार्कीले जानकारी दिए।

२०८० बैशाख ३१, आईतवार प्रकाशित 0 Minutes 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।