
काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष र सचिवहरूको कार्य विभाजन गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मा दिएको छ ।
२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित
0 Minutes
2049 Views