
कास्कीमा युबाहरुको रास्ट्रिय गोस्ठि हुँद
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयको को आयोजना तथा नेरेशो कास्की शाखा र युबा रेडक्रस सर्कल शिबशक्ति माबि फुलबारिको ब्यबस्थापन पौष ७ र ८ गते रास्ट्रिय जुनियर तथा युबा गोस्ठि हुने भएको छ । गोस्ठिको बिषयमा नेरेशो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समिति कास्की का संयोजक रमेशराज भण्डारी ले ७७ वटै जिल्लाबाट र बिदेशिसमेत गरि करिब ४०० जना को ब्यबस्थापन गर्ने कुरा बताउनुभयो ।
२०८० साल पौष ७ र ८ सन्चालन हुने उक्त गोस्ठिले पोखरा घोषणापत्र जारि गर्दै समापन गरिने र रेडक्रस अभियान जिल्ला जिल्ला मा पुर्याउन महत्त्वपूर्ण भुमिका रहने समेत भण्डारी ले उल्लेख गर्नुभयो ।
रेडक्रसको नर्सरिको रुपमा मानिने युबा तथा जुनियर सरणकलका विभिन्न रास्ट्रिय कार्यक्रमहरु मा उत्कृष्ट ब्यक्ति तथा शिक्षक नायकहरुलाई समेत सम्मानका कार्यक्रमहरु रहने कुरा भण्डारी ले जानकारि दिनुभयो ।