२०८१ बैशाख १९ बुधबार

मसिना आ. वि. जूनियर रेडक्रस सर्कलद्वारा भूकम्पपीडितलाई राहत स्वरूप केही रकम हस्तन्तरण !

पोखरा

मिति २०८०/०८/१४ मसिना आ. वि. जूनियर रेडक्रस सर्कलद्वारा जाजरकाेट र रुकुमका भूकम्पपीडितलाई राहत स्वरूप केही रकम हस्तन्तरण गरेको छ ।

बिद्यालयमा एक कार्यक्रम गरि रेडक्रस कास्की का सभापति डण्डराज शर्मा , सदस्य रमेशराज भण्डारी र बबिता सुवेदी को विशेष उपस्थिति का साथ प्रशिक्षक गणेश भण्डारी ले डेंगुरोग सम्बन्धी सचेतनामुलक कार्यक्रम कोबारेमा प्रस्ट पार्नुभएको थियो ।

२०८० मंसिर १४, बिहीबार प्रकाशित 0 Minutes 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।