२०८१ बैशाख १७ सोमबार

नेपाल रेड्क्रस सोसाइटी कास्की द्वारा खानेपानि परियोजना को उद्घाटन सम्पन्न !!

 मंसिर ३०

नेपाल रेड्क्रस सोसाइटी कास्की शाखाको आयोजना ( युनिका फाउण्डेशन दि नेदरल्यान्ड र अन्नपुर्ण गाउ पालिका कास्की ) को आर्थिक सहयोगमा संचालित अन्नपुर्ण -८ दाबिले खानेपानी तथा सरसफाइ परियोजना को भब्य कार्यक्रम का बिचमा उदघाटन भएको छ ।

अन्नपुर्ण गाउ पालिका का अध्यक्ष बिष्णु ब केसि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेरेसो कास्की शाखाका सभापति दण्डराज शर्मा, अन्नपुर्ण गाउ पालिका को उपाध्यक्ष चन्द्रकला अधिकारी, नेरेसो कास्की शाखाका मन्त्री परियोजना का टिम लिडर सुरेन्द्र गुरुङ, कोषाध्यक्ष सन्तोष अधिकारी, उप मन्त्री रमा कोइराला, अन्नपुर्ण गाउ पालिका का प्रवक्ता भरतमान गुरुङ, वडा नम्बर ८ का अध्यक्षता बिजय गुरुङ, नेरेसो दाङ्सिङ घान्द्रुक उप शाखाको सभापति मिना गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति दाङ्सिङ का अध्यक्ष तिल ब गुरुङ, नेरेसो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समितिका संयोजक रमेशराज भण्डारी कार्यालय प्रमुख मोहन सि खडका, को बिशेष उपस्थिति रहेको थियो ।

दाबिले जल्केनी, लामाखेत चिम्रुङ का ३६ घर परिवारका लागि एक घर एक धारा निर्माण गरिएको थियो Unica Foundation, The Nedarland को तर्फ बाट 43,01,827.06,
Annapurna Ruarl Municipality को तर्फ बाट 6,70,712.5,
Community को तर्फ बाट 10,86,762.78 र
Nepal Red Cross Society, Kaski को तर्फ बाट रु 1,44,000
Total Cost of The 62,03,302.35 मा सम्पन्न भएको छ । कार्यक्रम मा जग्गादाता मिठु ढुङाना लाइ सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष टेक ब गुरुङ को अध्यक्षता मा भएको कार्यक्रम मा सचिब बिकाश पुन द्वारा प्रगति प्रतिबेदन प्रस्तुत भएको थियो भने संचालन दुर्गा चापागाइ ले गर्नु भएको थियो । परियोजना सफल बनाउन दिन रात खटनु हुने रेड्क्रस कास्की शाखा खानेपानी परियोजना का कर्मचारी साथिहरु , उपभोक्ता समितिका साथिहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।आज मंसिर ३० गते नेपाल रेड्क्रस सोसाइटी कास्की शाखाको आयोजना ( युनिका फाउण्डेशन दि नेदरल्यान्ड र अन्नपुर्ण गाउ पालिका कास्की ) को आर्थिक सहयोगमा संचालित अन्नपुर्ण -८ दाबिले खानेपानी तथा सरसफाइ परियोजना को भब्य कार्यक्रम का बिचमा उदघाटन भएको छ । अन्नपुर्ण गाउ पालिका का अध्यक्ष बिष्णु ब केसि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेरेसो कास्की शाखाका सभापति दण्डराज शर्मा, अन्नपुर्ण गाउ पालिका को उपाध्यक्ष चन्द्रकला अधिकारी, नेरेसो कास्की शाखाका मन्त्री परियोजना का टिम लिडर सुरेन्द्र गुरुङ, कोषाध्यक्ष सन्तोष अधिकारी, उप मन्त्री रमा कोइराला, अन्नपुर्ण गाउ पालिका का प्रवक्ता भरतमान गुरुङ, वडा नम्बर ८ का अध्यक्षता बिजय गुरुङ, नेरेसो दाङ्सिङ घान्द्रुक उप शाखाको सभापति मिना गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति दाङ्सिङ का अध्यक्ष तिल ब गुरुङ, नेरेसो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समितिका संयोजक रमेशराज भण्डारी, सदस्य हरु कमल पौडेल, खगेन्द्र पराजुलि,बबिता सुवेदी,पार्बति कार्कि,चन्द्र सापकोटा लगाएत कार्यालय प्रमुख मोहन सि खडका, को बिशेष उपस्थिति रहेको थियो । दाबिले जल्केनी, लामाखेत चिम्रुङ का ३६ घर परिवारका लागि एक घर एक धारा निर्माण गरिएको थियो Unica Foundation, The Nedarland को तर्फ बाट 43,01,827.06,
Annapurna Ruarl Municipality को तर्फ बाट 6,70,712.5,
Community को तर्फ बाट 10,86,762.78 र
Nepal Red Cross Society, Kaski को तर्फ बाट रु 1,44,000
Total Cost of The 62,03,302.35 मा सम्पन्न भएको छ । कार्यक्रम मा जग्गादाता मिठु ढुङाना लाइ सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष टेक ब गुरुङ को अध्यक्षता मा भएको कार्यक्रम मा सचिब बिकाश पुन द्वारा प्रगति प्रतिबेदन प्रस्तुत भएको थियो भने संचालन दुर्गा चापागाइ ले गर्नु भएको थियो । परियोजना सफल बनाउन दिन रात खटनु हुने रेड्क्रस कास्की शाखा खानेपानी परियोजना का कर्मचारी साथिहरु , उपभोक्ता समितिका साथिहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

२०८० मंसिर ३०, शनिबार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार