जनप्रतिनिधि काे सेवा सुविधाको रकमले बिधार्थिलाई बिधालय पाेशाक
कास्कीको रुपा गाउपालिका वडा न ०२ का वडा अध्यक्ष राजन सुवेदीले अाफुले प्राप्त गरेको सेवा सुविधाको रकम जनसेवा मै खर्च गर्ने सार्वजनिक प्रतिबद्धता गरेका थिय । गत स्थानिय तहको निर्वाचन मा भारि मतले निर्वाचित वडा अध्यक्ष सुवेदीले अघिल्लो साल मा पनि प्राप्त गरेको रकमले धेरै बिरामीको अाैषधि उपचार गरेका थिय , भने विभिन्न अामा समुहलाई केही भाडाकुडा खरिद गरिदियका थिय , पालिका भरका करिव ४० समूह भन्दा बढि युवाहरू लाई खेलकुद सामाग्री बितरण गरेका थिय । यश बर्ष भने सुवेदीले धेरै रकम शिक्षा क्षेत्र मा लगानि भयकाे जानकारी दिए ।
कास्कीको रुपा गाउपालिकाकै वडा न १ स्थित चण्डी अाधारभुत बिधालय मा एक कार्यक्रम का बिचमा सुवेदी ३५ जना बिधार्थि हरुलाई बिधालय पाेषाक बितरण गरेका छन बिधार्थिहरुलाई पाेषाक बितरण कार्यक्रम मा बाेल्दै सुवेदीले अाफुपनि यस्तै अबस्थाबाट अगाडि बढेको हुनाले पनि गरिब असाहाय हरुलाई सहयोग गर्न पाउँदा निकै अान्नद लाग्ने बताउदै सुवेदीले भाेलिपनि यहाकाे हरेक बिकाशमा सधै साथ दिने बताउनुभयाे । बिधार्थि हरुलाई बिधालय पाेषाक बितर वडा अध्यक्ष राजन सुवेदी का पिता महादेव सुवेदी र माता पार्वती सुवेदीले गर्नु भयकाे थियाे। बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अाकाश अधिकारी काे अध्यक्षयतामा भयकाे कार्यक्रममा वडा न १ का वडा अध्यक्ष राम बहादुर गाेदारले दुई नम्बर वडाका वडा अध्यक्ष सुवेदीले सामाजिक क्षेत्रमा निकै अनुकरणीय काम गरेकाे र अरुले सिक्न पर्ने बताय , हामी छिमेकी वडाका वडा अध्यक्ष हरु मिलेर काम गर्नुपर्ने भन्दै गाेदारले राजन सुवेदीको सहयोग ले अाफुले पनि केही नया काम गर्ने बताय कार्यक्रममा बिधालय का पुर्व ब्यबस्थापन समिति का अध्यक्ष नारायण कृष्ण काेईरालाले नेता धेरै कामै नर्नि भयकाे बेलामा जननेताकाे झल्काे दिनेगरि राजन सुवेदी उदायकाे बताउदै खुसि ब्यक्त गरे रेडक्रस कर्मि समेत रहेका काेईरालाले रुपामा मात्रै नभयर राजन जिल्लामै फरक खालकाे नेता भयकाे बताउदै राजनकाे खुबि सबै दललाई मिलायर हिड्न सक्ने अच्चमकाे खुबि भयकाे बताउदै राजन लाई सबै दलका नेता कार्यकर्ताले स्विकारेका छन खास नेता यस्तो हुन पर्छ भन्दै अागामि दिनको शुभकामना समेत ब्यक्त गरे ।
कार्यक्रम मा शिवचण्डि माेटर बाटो का पुर्व अध्यक्ष ले नेताहरु प्रति विश्वास घट्दै जादा राजन सुवेदीले फेरि अाशा जगायका छन राजन हाम्रो मात्रै नभयर जिल्ला कै सम्पति भयकाे हुदा राजनलाई सहि ढंगले अगाडि बढाउन स्थानिय स्थरबाट हामिले सकारात्मक ढंगले लाग्न पर्ने बताउनु भयाे । कार्यक्रम बिधालय का प्रध्यानाध्यापक सन्ताेष अधिकारी ले सञ्चालन गर्नु भयकाे थियोे भने कार्यक्रम निकै उत्साहजनक रुपमा सम्पन्न भयकाे थियाे ।