२०८३ असार १४ आईतवार

पोखरा महानगर स्काउटको प्रमुख आयुक्तमा भण्डारी चयन !!

 

बैशाख ३०,
पोखरा महानगर स्काउट को प्रमुख आयुक्त मा किशन भण्डारी चयन भएका छन।

नेपाल स्काउटको १२ बर्ष पछिको महाकुम्भ नेपाल स्काउट निर्वाचन २०८० मा पोखरा महानगरपालिका को स्थानिय प्रमुख आयुक्त जस्तो गरिमामय पदमा निर्वाचित  भएका हुन।

नेपाल स्काउट नियमवाली , २०७७ को दफा २१ को उपदफा (क) बमोजिम स्थानिय परिषदका सदस्य सङ्लग्न लिस्ट्को सि न ४ का श्री किशन भण्डारीलाई आयुक्त रुपमा मनोनीत गरेको पत्र प्राप्त गरेका हुन ।

उक्त पत्र पोखरा महानगर का मेयर श्री धन राज आचर्य ले स्काउट प्रमुख आयुक्त किशन भण्डारी लाई कार्यकक्षमा निमन्त्रणा गरि पत्र हस्तान्तरण गरेका थिए।

२०८१ बैशाख ३०, आईतवार प्रकाशित 1 Minute 878 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।