२०८१ माघ १ मंगलवार

पोखरामा भदौ पहिलो साता सर्बाधिक धन राशीको “बि डिभिजन स्नुकर प्रतियोगिता हुँदै, “बिजेतालाई ५० हजार ” !!

पोखरामा भदौ पहिलो साता सर्बाधिक धन राशीको “बि डिभिजन स्नुकर प्रतियोगिता हुँदै!! “बिजेतालाई पचास हजार ”

पोखरा २७
पोखरामा भदौ ३ गते देखि “बि डिभिजन स्नुकर प्रतियोगिता सुचारु हुँदै ” ।

प्रतियोगिता भदौ ३ देखि सुचारु भै भदौ १३ गते सम्म चल्नेछ भने प्रथम पुरस्कर ५० हजार, दोश्रो २५ हजार ,तृतीय पुरस्कार २ जना लाई ५/५ हजार भने हाइएस्ट ब्रेकर ५ हजार रहेको छ भने खेल र खेलाडी उत्पादन गर्ने स्नूकर खेलको उत्तानको हेतुले प्रतियोगिता आयोजना राखिएको संयोजक क्रीतन गुरुङले जानकारी दिनु भयो ।

प्रतियोगिता बाट मुनाफा रकम बाढि तथा पहिरो पीडितमा सहयोग गर्ने संयोजक कृतन गुरुङले बताउनु भयो ।

२०८१ श्रावण २५, शुक्रबार प्रकाशित 0 Minutes 406 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।