२०८१ फाल्गुन ६ मंगलवार

तनहुँ भारतीय सवारी दुर्घटना एपडेट ! !

तनहुँ सवारी दुर्घटना एपडेट

आज बिहान ११:२० बजे तनहुको आँबुखैरेनी- २ ऐना पहरामा UP 53 FT 7623 नम्बरको बस सडकबाट अन्दाजि १५० मिटर तल मर्स्याङदी नदिमा खसि भएको सवारी दुर्घटनामा परी बसमा सवार २७ जनाको मृत्यु र १६ जना घाईते भएका छन । घाईते सबै जनालाई उपचारको लागि काठमाडौ पठाईएको छ । बसमा सबै भारतिय नागरिकहरु सवार रहेको खुल्न आएको छ भने सवारी दुर्घटनाको कारण अनुसन्धान र थप यात्रुहरुको खोजि भईरहेको छ ।
स्रोतः गण्डकी प्रदेश प्रहरी

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।