पिएन प्रिमियर कपको उपाधि नेटिभ फ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले
पिएन प्रिमिफ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले विजयी
पिएन प्रिमियर कपको फाइनलमा नेटिभ फ्लेम्सले पिच प्रिडेटरलाई १ विकेटको झिनो अन्तरले पराजित गरेको छ।
जारी पिएन प्रिमियर कपको फाइनल खेलको पहिलो इनिङ्गमा टस हारेर व्याटिङको निम्तो पाएको पिच प्रिडेटरले ८ विकेट गुमाउदै ७५ रन बनाएयो थियो। ७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले १३.२ ओभरमा ९ विकेट गुमाउदै पूरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पिच प्रिडेटरले पुश्कल गोडेलको २८,विराट डुवाडिको ११ र मनिष गौतमको १० रनको सहयोगमा १५ ओभरमा ८ विकेट गुमाउदै केवल ७५ रन बनाएको थियो ।
७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले लगातार अन्तरालमा विकेट गुमाउदै १३.२ ओभरमा सुदिपको ३६ तथा ईश्वरको १४ रनको मदतमा अन्तिम विकेट रहदा ईमरानले जिताएका थिए।
खेलमा सुदिप भट्टराई उत्कृष्ट खेलाडी घोषित भएका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुष्कल गौडेल, उत्कृष्ट बलर विकास थापा मगर तथा उत्कृष्ट ब्याटिङको उपाधि सुदिप भट्टराईले पाए। खेलको विजेतालाई २२,२२२ ट्रफि, मेडल तथा प्रमाणपत्र तथा उपविजेतालाई ११,१११ मेडल र प्रमाणपत्र प्रमुख अतिथि तथा विशिष्ट अतिथिले वितरण गर्नुभएको थियो ।
पिएन प्रिमियर कपको उपाधि नेटिभ फ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले विजयी